Demo article title
राणाकालीन समयमा उत्तरि गोरखालाई अठ्ठारसय खोलाभन्नेगरेका थिए । विकट क्षेत्र हुनुको साथै यहाँका रहनसहन,
चालचलन, भेषभुषा, भाषा र धर्म आदी फरक हुनुले छुट्टैराज्य होकिजस्तो हुन्थ्यो । यसक्षेत्रमा हिउँपर्न थालेपछि हिड्न
नसक्ने बृध्दहरुको लागि खानेकुरा बन्दोबस्त गरि घरमै छाडेर हिड्न सक्नेहरु चिसो छल्न र व्यापार गर्नभनि तल्लो
क्षेत्रतिर झर्दथे । उनिहरुको व्यापार जिम्बु, निरमसी, सेतोनुन् (भोटेनुन्), सियो, राडीपाखी, टिम्मुर, सिलाजित आदी
हुनेगथ्र्यो । पहाडका मान्छेहरु कहिले सेतोनुन्(भोटेनुन्) खान्थे, कहिले मधेशवाट आउने ढिकेनुन्(सावरीनुन्) खानेगर्थे ।
यसरि परापुर्व कालदेखि भोटखोलाले पहाडलाई नुन्र जडिबुटी सप्लाई गरेका थिए ।